― Advertisement ―

“हाम्रो मोबाइल फोनहरू ग्रहमा सबैभन्दा ठूलो जासूस भएको छ” – एन्टिभाइरस अग्रगामी जोन म्याकफी द्वारा दिनको उद्धरण

हामी John McAfee को साथ कहाँ सुरु गर्छौं? तपाईले सामान्य रूपमा नामलाई साइबरसुरक्षा उत्पादन; दिवंगत उद्यमीले वास्तवमा छ वर्ष पछि 1994 मा आफूलाई अलग...
HomeLatest newsएमाले सचिवालय बैठक १५ कात्तिकमा – KhabarHost

एमाले सचिवालय बैठक १५ कात्तिकमा – KhabarHost



११ कात्तिक, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक १५ कात्तिकमा बोलाएको छ ।

‘यो बैठक महाधिवेशनको तयारीमा केन्द्रित हुनेछ । त्यसपछि निरन्तर सचिवालय बैठक बस्नेछ,’ केन्द्रीय संगठन विभाग सचिव माधव ढुंगेलले बताए ।

उनका अनुसार आगामी सचिवालय बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनको मापदण्ड लगायतबारे छलफल हुनेछ । असोज अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले २७–३० मंसिरमा एघारौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ ।





Read More