― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsएमालेबाट गुल्मी १ मा प्रदीप ज्ञवाली, २ मा गोकर्ण विष्ट

एमालेबाट गुल्मी १ मा प्रदीप ज्ञवाली, २ मा गोकर्ण विष्ट


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ।
  • उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको जानकारी दिनुभयो।
  • उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ र प्रदीप ज्ञवाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन्।

३ माघ, काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको टुंगो लगाएको छ ।

शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । त्यस्तै, क्षेत्र नम्बर १ मा भने प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More