― Advertisement ―

सकर लीगहरूले अवैध स्ट्रिमहरू पत्ता लगाउन र पाइरेसी लड्न वास्तविक-समय AI उपकरणहरू प्रयोग गर्दैछन्।

$07$0M08 अनुमानित घाटा वार्षिक रूपमावास्तविक-समय AI पहिचानले प्रमुख खेलहरूमा पाइरेसी दरहरू घटाउँछपरम्परागत अवरुद्ध उपकरणहरू ठूला-ठूला स्ट्रिमिङ नेटवर्कहरू विरुद्ध सङ्घर्ष गर्छन्लाइभ फुटबल स्ट्रिमहरूको पाइरेसी औद्योगिक...
HomeLatest newsउम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित) – KhabarHost

उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित) – KhabarHost



२९ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

प्रारम्भिक नामावली प्रकाशनका लागि साँझ ६ बजेका लागि कार्यतालिका तय भएको थियो । यद्यपि ढिलोगरी नामावली प्रकाशन भएको हो ।

एमालेले निर्वाचन कार्यतालिका अनुसार, भोलि ११ बजेबाट मतदान हुने जनाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More