― Advertisement ―

HomeLatest newsइतिहादको फराकिलो जितमा प्रीतिको एक गोल – KhabarHost

इतिहादको फराकिलो जितमा प्रीतिको एक गोल – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली राष्ट्रिय फुटबलर प्रीति राई सम्मिलित अल इतिहाद एफसीले जोर्डन महिला लिगमा नशामा अल मुस्तकबाललाई ७-१ ले हराएको छ।
  • प्रीतिले खेलको ४९औं मिनेटमा गोल गरेकी थिइन्।
  • यो जित क्लब इतिहासमै हालसम्मको फराकिलो जित भएको क्लबले जनाएको छ र जितसँगै अल इतिहाद लिगको शीर्षस्थानमा उक्लिएको छ।

२० पुस, काठमाडौं । नेपाली राष्ट्रिय फुटबलर प्रीति राई सम्मिलित अल इतिहाद एफसीले जोर्डन महिला लिगमा फराकिलो जित हासिल गरेको छ ।

अल इतिहादले नशामा अल मुस्तकबाललाई ७-१ को फराकिलो अन्तरले हराएको हो । प्रीतिले खेलको ४९औं मिनेटमा गोल गरेकी थिइन् ।

यो जित क्लब इतिहासमै हालसम्मको फराकिलो जित भएको क्लबले जनाएको छ ।

जितसँगै इतिहाद लिगको शीर्षस्थानमा पनि उक्लिएको छ ।





Read More