― Advertisement ―

HomeLatest newsबंगलादेशी लिगमा डेब्यू खेलमै दीपाको चार गोल – KhabarHost

बंगलादेशी लिगमा डेब्यू खेलमै दीपाको चार गोल – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली राष्ट्रिय महिला फुटबलर दीपा शाहीले बंगलादेशी महिला लिगमा राजशाही स्टार्स फुटबल क्लबका लागि डेब्यू गरेकी छन्।
  • दीपाले डेब्यू खेलमै चार गोल गरिन् र उनको टोलीले नसरिन स्पोर्ट्स एकेडेमीलाई १२-० ले हरायो।
  • दीपा शाहीलाई प्लेयर अफ द म्याच घोषित गरिएको छ।

२० पुस, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबलर दीपा शाहीले बंगलादेशी महिला लिगमा राजशाही स्टार्स फुटबल क्लबका लागि डेब्यू गरेकी छन् ।

डेब्यू खेलमै उनले चार गोल पनि गरिन् । उनको टोली राजशाहीले नसरिन स्पोर्ट्स एकेडेमीलाई १२-० ले हराएको हो ।

खेलमा दीपा नै प्लेयर अफ द म्याच बनिन् ।





Read More