― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest news‘अग्रगमन र यथास्थितिवादी बीचको लडाइँले फुट्यो कांग्रेस’

‘अग्रगमन र यथास्थितिवादी बीचको लडाइँले फुट्यो कांग्रेस’


यदि निर्वाचन आयोगले बहुमतको आधारमा नयाँ नेतृत्वलाई वैधानिकता दियो भने कांग्रेस नयाँ ढंगले अगाडि बढ्छ र देउवा पक्षका धेरै पात्रहरू विस्तारै पाखा लाग्छन्। तर, यदि देउवा पक्षले वैधानिकता पायो भने गगन–विश्व पक्ष एउटा वैचारिक अभियानको रूपमा रहँदै नियमित महाधिवेशनमार्फत पुनरागमनको प्रतीक्षा गर्नेछ।



Read More