― Advertisement ―

Nintendo’s Switch 2 को मूल्य सेप्टेम्बर 1 मा AU$769.95 मा बढ्दै छ – जसले EOFY को लागि यो AU$629 सम्झौतालाई अझ आकर्षक बनाउँछ।

निन्टेन्डोले मे मा घोषणा गर्‍यो कि यो चाँडै नै अष्ट्रेलियाली मूल्य बढाउने योजनाहरू यसको स्विच 2 कन्सोलको रूपमा "बजारको विभिन्न सर्तहरू" को रूपमा स्विच...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

अभिनेता राम चरण अभिनीत फिल्म ‘पेड्डी’ को ‘चिकिरी चिकिरी’ गीत यतिबेला विश्वव्यापी चर्चामा छ। नेपालमा पनि यो गीत पछ्याउँदै यतिबेला थुप्रैले रिल्स र टिकटक भिडिओ बनाइरहेका छन्। जसमध्ये नेपाली चर्चित मोडल आश्मा विश्वकर्माले बनाएको भिडिओले निकै चर्चा पाइरहेको छ। यो गीत भाइरल नै बनेको छ।

‘चिकिरी चिकिरी’ गीतमा आश्माको पहिरन, डान्स स्टेप र हाउभाउ निकै आकर्षक देखिन्छ। आश्माका फ्यानहरूले यो भिडिओलाई निकै मन पराएका छन्। उनले आफ्नो फेसबुक पेजमा पोस्ट गरेको भिडिओले १ करोड २० लाखभन्दा बढी भ्यूज पाएको छ। त्यस्तै, टिकटकमा उनको उक्त भिडिओलाई बिहीबार दिउँसोसम्म ६३ लाखभन्दा बढीले हेरेका छन्।

भिडिओमा थुप्रै सेलिब्रेटीहरूले समेत प्रतिक्रिया जनाएका छन्। 

‘चिकिरी चिकिरी’ मा एआर रहमानले संगीत दिएका छन् भने यसमा मोहित चौहानको स्वर रहेको छ।

 

Laxmi bank
Laxmi bank

 





Read More