― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

लोकगायक अर्जुन सापकोटाले नयाँ गीत ‘झलिको’ सार्वजनिक गरेका छन्। मंगलबार सार्वजनिक भएको यस गीतमा सापकोटालाई गायनमा मेलिना राई र समीक्षा अधिकारीले साथ दिएका छन्।

गीतमा सन्तोष सापकोटाको शब्द रचना छ भने संगीत अर्जुन सापकोटा स्वयंको हो। कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतले गरेका हुन्।

‘झलिको’ एक प्रेमगीत हो, जसका शब्दहरूले माया र प्रेम जोडीका भावनाहरूलाई व्यक्त गर्दछन्।

गीतको भिडिओमा भने परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई रोचक ढंगले देखाइएको छ। भिडिओमा परदेशबाट बाकसमा फर्किएको प्रेमको कथा देख्न सकिन्छ।

यसको भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य रहेको छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायतको पनि अभिनय छ।

भिडिओको कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन् भने निर्देशन विशालले गरेका छन्।

मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडिओमा बुद्ध थापाको छायांकन र दिन्शन शाहको सम्पादन छ।

Laxmi bank
Laxmi bank

गायक अर्जुन सापकोटाले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन्।

 





Read More