― Advertisement ―

घरबाट काम गर्दा जुम कलहरूमा समस्या भइरहेको छ? यो VPN ले तपाईंको सम्पूर्ण गृह कार्यालय अनुभव सुधार गर्न सक्छ

घरबाट काम गर्ने युगमा, भिडियो कलहरू पहिलेभन्दा धेरै महत्त्वपूर्ण छन् – जसको मतलब एक स्थिर जडान महत्त्वपूर्ण हुन सक्छ।यद्यपि, धेरै पटक म आफैंलाई बफरिङ...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

एसएस राजामौली यतिबेला आगामी फिल्मको निर्माणमा व्यस्त छन्। महेश बाबुको शीर्ष अभिनय रहेको फिल्मको नाम अहिले ‘एसएसएमबी २९ः ग्लोब ट्रोटर’ राखिएको छ। नोभेम्बर १५ मा भव्य कार्यक्रमकाबीच फिल्मको आधिकारिक शीर्षक सार्वजनिक गर्ने तयारी छ।

यसैबीच, फिल्ममा पृथ्वीराज सुकुमारन ‘कुम्भ’ को भूमिकामा देखिने भएका छन्। निर्देशक राजामौलीले पृथ्वीराजको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै उनको कामको प्रशंसा गरेका छन्।

पृथ्वीराजको यो नयाँ रूपले सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया बटुलेको छ। 

एस.एस. राजामौली निर्देशित ‘ग्लोब ट्रोटर’ एक प्यान-इन्डियन एक्सन-एडभेन्चर फिल्म हो। यसमा महेश बाबु मुख्य भूमिकामा छन् भने पृथ्वीराज सुकुमारन खलनायकको भूमिकामा देखिनेछन्।

फिल्ममा प्रियंका चोपडाको पनि मुख्य भूमिका रहनेछ।

Laxmi bank
Laxmi bank

GlobeTrotter--1762503476.jpg

 

 





Read More