― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


सिनेमा पाठशालाको ब्यानरमा फिल्म ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच यो फिल्म निर्माण घोषणा गरिएको हो। 

राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा फिल्म बन्नेछ। लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु फिल्म ‘कंगाल करोडपति’ को निर्माता कैफ खान छन्। कथा, पटकथा र संवाद सुमन गजमेरले लेखेका हुन्।

फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिने आयोजित कार्यक्रममा जानकारी दिइयो। अन्य कलाकार खोजी भइरहेको निर्देशक श्रेष्ठले बताए। फिल्मको कार्यकारी निर्माता मनोज केसी छन्। 

निर्माण टिमका अनुसार, फागुन महिनाबाट छायांकन थालिनेछ। 

एउटा सामान्य मान्छे करोडपति र करोडपति कंगाल बन्दाको कथामा फिल्म निर्माण हुने घोषणा कार्यक्रममा जानकारी दिइयो।

 





Read More