― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को सिनेमा हलहरूले अग्रिम टिकट बिक्री खुलाएका छन्। भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मकोअधिकांश मल्टिप्लेक्स हलहरूले शो तालिका तय गर्दै बुधबारदेखि बुकिङ खुलाएका हुन्।

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स र दोस्रो ठूलो आईएनआई सिनेमाजमा बुकिङ खुलिसकेको छ। यस्तै, वान सिनेमाज, बिग मुभिजलगायतका हलहरूले पनि बुकिङ खुलाइसकेका छन्।

क्युएफएक्सले काठमाडौंभित्र पहिलो दिनका लागि फिल्मलाई १५ शो उपलब्ध गराएको छ। आईएनआई अन्तर्गतका हलहरूमा ‘परान’ ले ६ शो पाएको छ भने वान सिनेमाजमा ५ शो, बिग मुभिज र एफक्युब सिनेमाजमा २/२ शो पाएको छ।

पारिवारिक कथामा आधारित यस फिल्ममा वरिष्ठ अभिनेता नीर शाहले शीर्ष भूमिकामा अभिनय गरेका छन्। उनका साथमा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, अञ्जना बराईली, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ।

Laxmi bank
Laxmi bank

यो फिल्म गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा र तीन दशक लामो इतिहास बोकेको प्रिज्मा एडभर्टाइजिङ एजेन्सीका प्रमुख रञ्जित आचार्यको लगानीमा निर्माण भएको हो।





Read More