― Advertisement ―

पर्खनुहोस्, के यो वास्तवमै राम्रो गेमिङ ल्यापटप सम्झौता हो? यो Gigabyte A16 मा RTX 5070 र 32GB को RAM $ 1,249 को लागि सुविधा...

यो कुनै गोप्य कुरा छैन कि आजकल गेमिङ ल्यापटपमा राम्रो सम्झौता पाउन गाह्रो छ। कम्पोनेन्टहरूको बढ्दो मूल्यले वास्तवमा सबै मेसिनहरूमा असर गरेको छ —...
HomeLatest newsसुर्खेत-२ मा कांग्रेसका नारायण कोइरालाले गराए मनोनयन दर्ता

सुर्खेत-२ मा कांग्रेसका नारायण कोइरालाले गराए मनोनयन दर्ता



६ माघ, सुर्खेत । नेपाली कांग्रेसका युवा नेता नारायण कोइरालाले सुर्खेत–२ बाट मनोनयन दर्ता गराएको छन् ।

कोइरालाले मंगलबार वीरेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको यो क्षेत्रमा कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको छ ।

विगत तीन दशकदेखि चुनाव लड्दै आएका कांग्रेस नेता हृदयराम थानीले चुनाव नलड्ने घोषणा गरेपछि कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको हो ।

शालीन र बौद्धिक छवि बनाएका कोइराला युवाहरूमाझ लोकप्रिय नेताको रूपमा चिनिन्छन् । उनी संसदीय चुनावमा पहिलो पटक होमिँदै छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More