― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest newsसुक्खा पहिरो हटाएसँगै बीपी राजमार्ग खुल्यो – KhabarHost

सुक्खा पहिरो हटाएसँगै बीपी राजमार्ग खुल्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि रोकिएको बीपी राजमार्ग खुलेको छ।
  • सुक्खा पहिरो आइतबार साँझ साढे ७ बजेबाट झर्न थालेको थियो र त्यसपछि राजमार्गमा दुईतर्फी यातायात रोकिएको थियो।
  • पहिरो हटाउन एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खोलिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिनुभयो।

१८ माघ, काभ्रेपलाञ्चोक । भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि रोकिएको बीपी राजमार्ग खुलेको छ ।

बीपी राजर्मागअन्तर्गतको सो खण्डमा आइतबार साँझ साढे ७ बजेबाट सुक्खा पहिरो झर्न थालेको थियो । सुख्खा पहिरो हटाएसँगै बीपी राजमार्ग खुलेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

यसअघि पहिरो झर्न थालेपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाइएको थियो । पहिरो रोकिने बित्तिकै एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खुलाउने प्रयास भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More