― Advertisement ―

शुक्रबार, अप्रिल १० (खेल #७६८) को लागि NYT Strands संकेत र जवाफहरू

भिन्न दिन खोज्दै हुनुहुन्छ?एक नयाँ NYT जोन भनेको दिनको मध्यमा देखा पर्ने समय हो जुन रातको puzzs को लागी देखिन्छ। कोही मान्छे सधैं 'आजको...
HomeLatest newsसाढे तीन दशक पुरानो सांग्रिला भिलेज रिसोर्ट स्तरोन्नति हुँदै

साढे तीन दशक पुरानो सांग्रिला भिलेज रिसोर्ट स्तरोन्नति हुँदै


राष्ट्रिय

समाचार.

  • पोखराको सांग्रिला भिलेज रिसोर्टले ४० कोठा र ७० शय्या थप गरी स्तरोन्नति गर्ने योजना बनाएको छ।
  • रिसोर्टको कुल क्षमता १ सय १ पाहुना कोठा र १ सय ५९ शय्या हुनेछ।
  • स्तरोन्नतिपछि रिसोर्ट पाँचतारे स्तरको हुनेछ र ३० करोड लागत अनुमान गरिएको छ।

२२ माघ, काठमाडौं । सन् १९९० देखि ६१ पाहुना कोठाका ८९ शय्याबाट सेवा सञ्चालन गरिरहेको पोखराको सांग्रिला भिलेज रिसोर्ट स्तरोन्नति हुने भएको छ ।

रिसोर्ट स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा बुझाइएको छ । उक्त प्रतिवेदन अनुसार अब रिसोर्टले ४० कोठामा ७० शय्या थप गर्ने योजना बनाएको छ । जस उसको कुल क्षमता १ सय १ पाहुना कोठामा १ सय ५९ शय्या हुनेछ ।

यो रिसोर्ट अहिले चारतारे स्तरको छ । स्तरोन्नतिपछि रिसोर्ट पाँचतारे स्तरको हुनेछ । स्तरोन्नतिका लागि कुल ३० करोड लागत अनुमान गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More