― Advertisement ―

यो SIM-कार्ड आकारको 8TB PCIe 5.0 SSD ले 11GB/s मा हिट गर्छ, तर AI फर्महरूले ती सबैलाई जम्मा गर्नेछन् — र Longsys को जबडा-ड्रपिङ...

शेन्जेनमा आधारित भण्डारण विशाल लङ्ग्सिसले विश्वको लागि AI मा बढ्दो रूपमा निर्भर हुने भण्डारण समाधानहरूको विस्तृत दायरा प्रदान गर्ने सबै स्टपहरू बाहिर निकाल्दै आएको...
HomeLatest newsसमानुपातिकको सूची टुङ्ग्याएर मध्यरातमा आयोग पुग्यो कांग्रेस, धमाधम क्लस्टर मिलाउँदै

समानुपातिकको सूची टुङ्ग्याएर मध्यरातमा आयोग पुग्यो कांग्रेस, धमाधम क्लस्टर मिलाउँदै



१५ पुस, काठमाडौं । नेपाली काङ्ग्रेसले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची तयार पारेको छ ।

लामो छलफलपछी समानुपातिक उम्मेदवारको सूची लिगेर काङ्ग्रेस नेताहरू मध्यरातमा आयोग पुगेका हुन् ।
आयोगमा रातभर कर्मचारीहरू बसेर बन्दसूची दर्ताको काम गरिरहेका छन् ।

राती साढे १२ बजेसम्म ४३ वटा दलले सूची पेश गरेका हुन् ।

आगामी फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन हो ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र बन्दसूची पेश गर्नका लागि राजनीतिक दलहरूलाई भ्याइनभ्याइ देखिएको छ ।

आयोगले रसिद काटेर आयोगको कार्यालय पुगेकाको दर्ता गर्ने बताएको छ ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More