― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsसभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क – KhabarHost

सभापतिमा उम्मेदवारी दिन ३० हजार शुल्क – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनको लागि उम्मेदवारले मनोनयन शुल्क बुझाउनुपर्ने भएको छ।
  • सभापति पदका उम्मेदवारले ३० हजार रुपैयाँ बुझाउनुपर्ने केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए।
  • उपसभापति र महामन्त्री पदका उम्मेदवारले २५ हजार, सहमहामन्त्रीले २० हजार र केन्द्रीय सदस्यले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन्।

२९ पुस काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको मनोनयन शुल्क निर्धारण गरेको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार सभापति पदमा उम्मेदवारी दिनेले ३० हजार रुपैयाँ बुझाउनुपर्ने छ ।

त्यस्तै उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ शुक्ल बुझाउनुपर्छ ।

सहमहामन्त्रीका उम्मेदवारले २० हजार र केन्द्रीय सदस्य पदका उम्मेदवारले १० हजार रुपैयाँ बुझाउनुपर्ने केसीले जानकारी दिएका छन् ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More