― Advertisement ―

Google द्वारा Pixel VPN ले उपयोगिता बढाउन द्रुत सेटिङहरू अपग्रेड गर्छ

Pixel VPN को गुगलको क्वोस्ट अपडेट गर्नका लागि उपयोगिताप्रयोगकर्ताहरूले अब जडान स्थिति जाँच गर्न VPN इन्टरफेस खोल्न आवश्यक पर्दैनअद्यावधिकले Google को नि:शुल्क VPN लाई...
Homeराष्ट्रिय समाचारविशेष अदालतले पनि दियो प्रहरीमा जाहेरी – KhabarHost

विशेष अदालतले पनि दियो प्रहरीमा जाहेरी – KhabarHost



१९ कात्तिक, काठमाडौं । विशेष अदालतले पनि प्रहरीमा जाहेरी दिएको छ । अदालतले आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षति भएको भन्दै अदालतले जाहेरी दिएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।

तोडफोडमा संलग्नलाई खोजी गरी कारबाही गर्न र क्षति बराबरको बिगो भराउन माग गरिएको छ ।

यसअघि सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौंका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले पनि प्रहरीमा जाहेरी दिएका थिए ।

जाहेरी आएसँगै तोडफोड र आगजनी गर्नेहरूको पहिचान र खोजी प्रहरीले सुरु गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More