― Advertisement ―

शनिबार, अप्रिल १८ का लागि NYT Strands संकेत र जवाफहरू (खेल #776)

भिन्न दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strand रातको लागि तपाईंको नयाँ समय क्षेत्र देखा पर्दछ। यसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest newsविजय बरालले किने विद्युतीय गाडी – KhabarHost

विजय बरालले किने विद्युतीय गाडी – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अभिनेता विजय बरालले ५७ लाख मूल्य पर्ने प्रोटोन ब्राण्डको पहिलो विद्युतीय गाडी हालै किनेका छन्।
  • विजयले कबड्डी ५ छायांकनका लागि मुस्ताङ जाँदै गर्दा गाडी हाल मण्डलामा राखेको बताए।
  • अभिनेता मुकुन भुसालले पनि हालै गाडी किनेका छन् र विजय अभिनित फिल्म वरिष्ठ बलराम अहिले हलमा चलिरहेको छ।

काठमाडौं । अभिनेता विजय बरालले गाडी किनेका छन् । उनको यो पहिलो चारपांग्रे सवारी साधन हो । ५७ लाख बजार मूल्य पर्ने प्रोटोन ब्राण्डको ईभी गाडी उनले हालै लिएका हुन् ।

‘केही समय भयो अहिले विद्युतीय गाडी लिएको छु’ कबड्डी ५ छायांकनको लागि मुस्ताङ जाँदै गरेका विजयले अनलाइनखबरसँग भने, ‘अहिले चलाउने मान्छे नभएर मण्डलामै राखेको छु ।’

सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’मा विजयसँगै अभिनय गरेका अभिनेता मुकुन भुसालले पनि हालै गाडी किनेका छन् ।

पछिल्लो समय विद्युतीय गाडीप्रति सेलिब्रेटीको आकर्षण देखिएको छ ।

विजयको कुरा गर्दा, उनी अभिनित ‘वरिष्ठ बलराम’ अहिले हलमा चलिरहेको छ । तिहार छेकोमा यो फिल्मको काठमाडौं प्रवर्धनपछि उनी शनिबार साँझ हिमालपारिको जिल्ला मुस्ताङतिर हानिएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More