राष्ट्रिय
समाचार.
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ पुस, काठमाडौँमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेको छ।
- नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व, थरुहट/थारुवान अभियान्ता र रास्वपाबीच पार्टी समायोजन भएको छ।
- सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्ले र अन्य नेता कार्यकर्ता उपस्थित छन्।
२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा जारी छ ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो । घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।
सबै तस्बिर- चन्द्र आले/अनलाइनखबर






js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


