― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsराष्ट्रपतिकी छोरी संज्ञा पौडेलले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता

राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले लिइन् समानुपातिक सूचीबाट नाम फिर्ता



२९ पुस, काठमाडौं । राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् ।

पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् ।

उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो । सोमबार आयोग पुगेर पौडेलले उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् ।

अब उनको ठाउँमा पार्टीले अर्को नाम पठाउनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More