― Advertisement ―

मेटाको स्मार्ट चश्माले प्रमुख एआई बूस्ट पाइरहेको छ, तर यसले यसको सबैभन्दा ठूलो समस्यालाई सम्बोधन गर्दैन

Meta ले भर्खरै सुरु गर्यो। LLM ChatGPT र मिथुनसँग धेरै नजिक छयो चाँडै मेटाको स्मार्ट चश्मा र सामाजिक प्लेटफर्महरूमा सुरु हुँदैछमेटाको VR स्केलब्याक यसको...
HomeLatest newsराष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान – KhabarHost

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान – KhabarHost



१७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गरेका छन् ।

आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् ।

उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।

राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।

 





Read More