― Advertisement ―

उत्तर कोरियाको लाजरसले धोखाधडी लेनदेन प्रयोग गरेर कोषहरू लुटेपछि केल्प DAO हिस्टमा $ 290M क्रिप्टोको साथ बन्द गर्यो।

LazaryZer Group मा Laazarus explore Kelp DAOआक्रमणकारीहरूले क्रस-चेन लेनदेनहरू प्रमाणित गर्ने सर्भरहरू सम्झौता गरे, नक्कली स्थानान्तरणहरू अनुमोदन गर्न गलत डाटा फिडिङलेयरजीरो र केल्प DAO...
HomeLatest newsमधेश प्रदेश सभामुखको लागि एमालेबाट त्रिलोकी प्रसादको उम्मेदवारी

मधेश प्रदेश सभामुखको लागि एमालेबाट त्रिलोकी प्रसादको उम्मेदवारी



५ पुस, जनकपुरधाम । मधेश प्रदेश सभामुखको लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा उनको  उम्मेदवारी दर्ता भएको हो ।

सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवको उम्मेदवारी दर्ता भएको हो ।

मधेश प्रदेश सभामा भोलि सभामुख पदको लागि निर्वाचन हुँदैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More