News Summary
Generated by OK AI. Editorially reviewed.
- बुद्ध एयरले भारत कोलकातामा साताको तीन दिनबाट चार दिन उडान थप्ने निर्णय गरेको छ।
- नयाँ उडान तालिका अनुसार आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ।
- यो नयाँ तालिका १५ नोभेम्बरबाट लागू हुने बुद्ध एयरले जनाएको छ।
१४ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ ।
बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ ।
नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

