― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest newsबझाङबाट कांग्रेसमा रसाईली र जोशीसहित १० जना सिफारिस – KhabarHost

बझाङबाट कांग्रेसमा रसाईली र जोशीसहित १० जना सिफारिस – KhabarHost



२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि युवा नेता दिपेन्द्र जोशी, प्रकाश स्नेही रसाईलीसहित १० जनालाई सिफारिस गरेको छ ।

बझाङबाट जोशीसहित डा. सुरेश मल्ल, नरेबहादुर सिंह, सत्यराज भण्डारी, जगत प्रसाद जोशी, प्रकाश स्नेही रसाईली, अभिषेकबहादुर सिंह, डा. खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल सिफारिस भएका हुन् ।

रसाईली कांग्रेस केन्द्रीय सदस्य हुन् ।

जोशी भने त्रिचन्द्र क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्व सचिव पनि हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More