― Advertisement ―

माइक्रोसफ्टको चकित खाता प्रतिबन्धले Windscribe, WireGuard VPN, VeraCrypt को लागि सुरक्षा प्याचहरू ब्लक गर्दछ

माईक्रोसफ्टको खाता थियो, WireCp, WindGpt अवरुद्धलकआउटले सफ्टवेयर अपडेट वा सुरक्षा प्याचहरू जारी गर्न रोक्छMicrosoft ले सक्रिय रूपमा खाताहरू पुनर्स्थापना गर्न काम गरिरहेको बताएको छधेरै...
Homeराष्ट्रिय समाचारप्रधानमन्त्रीसँग संघीय संसद्का दुवै सदनका प्रमुखको भेटवार्ता

प्रधानमन्त्रीसँग संघीय संसद्का दुवै सदनका प्रमुखको भेटवार्ता



१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र संघीय संसद्का दुवै सदनका प्रमुखबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार उनीहरूबीभ भेटवार्ता भएको हो ।

भेटवार्तामा सहभागी हुन सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे पुगेका थिए ।

भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More