― Advertisement ―

सेमीकन्डक्टर स्टकहरूमा २०२० पछिको सबैभन्दा खराब हप्ता थियो – तर यो उनीहरूको सबै गल्ती थिएन

सेमिकनडक्टको रूपमा धेरै सेमिकनडक्टको रूपमा बजार। बजारले धेरै समाचार पचाउँदासोमबारमा सेयरमा हल्का सुधार भए पनि मंगलबार र बुधबार फेरि बिक्री भयो, जसले बाह्य कारकहरूद्वारा...
HomeLatest newsपूर्वी नवलपरासीको गैंडाकोटमा एक युवकको हत्या, ४ जना पक्राउ

पूर्वी नवलपरासीको गैंडाकोटमा एक युवकको हत्या, ४ जना पक्राउ


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षीय नारायण कुमालको चक्कु प्रहारबाट हत्या भएको छ।
  • हत्या घटनामा संलग्न भएको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय गैंडाकोटले घटनाको थप अनुसन्धान भइरहेको बताएको छ।

७, कार्तिक, चितवन।पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका-१ इट्टाभट्टी नजिकै २८ वर्षका एक युवकको गएराती हत्या भएको छ।

युवाहरूको एक समूहले चक्कु प्रहार गर्दा सोही ठाउँका २८ वर्षीय नारायण कुमालको मृत्यु भएको हो।

हत्यामा संलग्न भएको आशंकामा ४ जना पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More