― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest news‘परालको आगो’ ११ बैशाखमा आउने, ‘क्यारेक्टर लुक्स’ सार्वजनिक

‘परालको आगो’ ११ बैशाखमा आउने, ‘क्यारेक्टर लुक्स’ सार्वजनिक


राष्ट्रिय

समाचार.

  • फिल्म ‘परालको आगो’ को प्रदर्शन मिति ११ बैशाख २०७९ तय गरिएको छ र छायांकन सकिएको छ।
  • निर्माता सुशील पोखरेलले फिल्मलाई साधारण डेटमा रिलिज गर्ने र अन्य फिल्म नल्याइदिन आग्रह गर्नुभएको छ।
  • ‘परालको आगो’ मा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा लगायत कलाकारको अभिनय छ र लक्ष्मण सुनारले निर्देशन गर्नुभएको छ।

काठमाडौं । फिल्म ‘परालको आगो’ ले प्रदर्शन मिति तय गरेको छ । मंगलबार फिल्मका केही ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गर्दै निर्माताले ११ बैशाखलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।

छायांकन पनि सकिएको जनाइएको छ । फिल्मलाई म्याग्दी जिल्लाका विभिन्न रमणीय स्थानमा खिचिएको थियो ।

निर्माता सुशील पोखरेलले भने, ‘मैले अरु फिल्म प्रदर्शनको समयमा नआउने निर्णय गरेको छु । अरु फिल्म पनि चल्नुपर्छ भन्ने मान्यता राख्दै साधारण डेटमा आफ्नो फिल्म रिलिज गर्ने तयारीमा छु ।’

उनले उक्त मितिमा अन्य फिल्म नल्याइदिन आग्रह गरे ।

गुरुप्रसाद मैनालीको चर्चित कथामा निर्माण गरिएको यो फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरिता भण्डारी, रेणु न्यौपाने, एन्जिला बानियाँको अभिनय छ ।

सुशील देवकोटाको पटकथा रहेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More