― Advertisement ―

र्याम संकटले भर्खरै नथिंगको अर्को बजेट फोनलाई मारेको छ – CMF फोन 3 प्रो सह-संस्थापकको रूपमा खारेज गरियो ‘हामी यस्तो फोन बनाउन सक्दैनौं जुन...

एउटा नयाँ फोनले घोषणा गरेको छ ex'F CM ले केही पनि नहोस् भनेर घोषणा गरेको छ। वर्षउनीहरू भनिरहेका छन् कि चलिरहेको RAM संकट दोषी...
HomeLatest newsनेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि

नेविसंघले गठन गरेको स्ववियु परिषद्को अधिवेशन मंसिर ११ देखि


राष्ट्रिय

समाचार.

  • नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ।
  • स्ववियु परिषद्को अधिवेशन मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा हुनेछ।
  • अधिवेशन व्यवस्थापनका लागि राज थेवेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ।

२९ कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  स्वतन्त्र विद्यार्थी युनियन, नेपाल (स्ववियु परिषद्, नेपाल) गठन गरेको छ ।

विश्वविद्यालयका कलेजमा निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको प्रतिनिधिमूलक साँझा संस्थाका रुपमा स्ववियु परिषद् नेपाल गठन गरेको हो ।

नेविसंघले परिषद्को अधिवेशन मिति पनि तय गरेको छ । यसै सालको मंसिर ११, १२ र १३ गते त्रिभुवन विश्वविद्यालय परिसरमा अधिवेशन हुनेछ ।

अधिवेशन व्यवस्थापनका लागि राज थेवेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

No description available.

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More