― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsनेपाल एसबीआई बैंकले घोषणा गर्‍यो लाभांश – KhabarHost

नेपाल एसबीआई बैंकले घोषणा गर्‍यो लाभांश – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल एसबीआई बैंकले चुक्ता पूँजीको ९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा करसहित ५ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर समावेश छन्।
  • लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

९ मंसिर, काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जसमा करसहित ५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर छ ।

यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण हुने बैंकले जनाएको छ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ हाराहारीमा छ । चुक्ता पूँजी १० अर्ब ८९ करोड रुपैयाँ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More