― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
Homeराष्ट्रिय समाचारनिर्वाचनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउँछ, संयोजक प्रचण्ड भन्छन् - KhabarHost - Nepal's...

निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउँछ, संयोजक प्रचण्ड भन्छन् – KhabarHost – Nepal’s No.1 English Daily News


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचनमा नागरिकको सक्रिय सहभागिता, अत्याधिक संयम र विश्वासले संघीय लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाएको बताउनुभएको छ ।

आजको निर्वाचन सम्पन्न भएपछि आफ्नो सामाजिक सञ्जाल खातामा राख्दै पूर्वप्रधानमन्त्रीले शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक ढंगले निर्वाचन सफल बनाउन सरकार, निजामती कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण मतदातालाई धन्यवाद दिएका छन् । जटिल राजनीतिक अवस्थाबाट मुक्ति दिलाउन निर्वाचन घोषणा गरिएको जनाइएको छ

जनताको जनादेशलाई सम्मान गर्दै सबै पक्ष एकजुट भएर राष्ट्र र जनताको हितमा अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।



थप पढ्नुहोस्