― Advertisement ―

HomeLatest newsथाकेको कांग्रेसमा गगनको गियर चेन्ज

थाकेको कांग्रेसमा गगनको गियर चेन्ज


यसपालि गगनले उठाएको जोखिमले उनको उचाइ मात्र उठाएको छैन, बरू यसले कांग्रेसमा नयाँ पुनर्जागरणको युग ल्याउने छ। यसका दूरगामी प्रभावहरू लामो समय नेपालले अनुभव गर्नेछ। म देउवा समूह र एमाले नेतृत्वलाई पनि आफ्ना कमजोरी छोप्न अरूलाई आरोपित गर्ने परम्पराबाट मुक्त हुन अनुरोध गर्छु। यदि कुनै शक्ति केन्द्र यसका पछि छ भन्ने प्रमाणित गर्न सक्ने भए खुलेर त्यसको विरोध गर्न सक्नुपर्छ।



Read More