― Advertisement ―

Homeविजनेसतोलामा ४ हजार ८ सय घट्यो सुन – KhabarHost

तोलामा ४ हजार ८ सय घट्यो सुन – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य शुक्रबारको २ लाख ५८ हजार रुपैयाँबाट ४ हजार ८ सय रुपैयाँले घटेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घटेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको छ।

२ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।

यसअघि शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

त्यस्तै चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा झरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More