― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsडीआईजी ईश्वर कार्कीको एआईजीमा बढुवा सिफारिस – KhabarHost

डीआईजी ईश्वर कार्कीको एआईजीमा बढुवा सिफारिस – KhabarHost



२८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा ईश्वर कार्कीलाई बढुवा सिफारिस गरिएको छ ।

दानबहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त रहेको एआईजी पदमा गृहले कार्कीलाई बढुवा सिफारिस गरिएको हो ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More