― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsटोटनहाम र युनाइटेडको रोमाञ्चक बराबरी – KhabarHost

टोटनहाम र युनाइटेडको रोमाञ्चक बराबरी – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस प्रिमियर लिगमा टोटनहाम र म्यान्चेस्टर युनाइटेडबीच २-२ को बराबरी खेल भएको छ।
  • खेलको ३२औं मिनेटमा ब्रायन एमबेउमोले युनाइटेडलाई अग्रता दिलाएका थिए।
  • इन्जुरी समयमा म्याथिस डे लिग्टले गोल गरेपछि युनाइटेडले हारबाट जोगिएको छ।

२२ कात्तिक, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहाम र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् । शनिबार बेलुकी भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

खेलमा सुरुवाती अग्रता युनाइटेडले लिएको थियो । खेलको अन्त्यतिर टोटनहामले बराबरी गोल फर्काएर अग्रता पनि लिएपछि युनाइटेडले अन्तिममा फेरि बराबरी गरेको हो ।

खेलको ३२औं मिनेटमा ब्रायन एमबेउमोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । अधिकांश समय अग्रता नै कायम राखेको युनाइटेडले अन्त्यतिर लय गुमायो ।

८४औं मिनेटमा म्याथिस तेलले टोटनहामका लागि बराबरी गोल गरे । इन्जुरी समयको पहिलो मिनेटमा रिचार्लिसनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाए ।

इन्जुरी समयको छैटौं मिनेटमा म्याथिस डे लिग्टले गोल गरेपछि युनाइटेड हारबाट जोगियो

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More