― Advertisement ―

GTA 6 को कमेडी लेस्टर भ्वाइस अभिनेता अनुसार विगतका खेलहरू जस्तै ‘उस्तै स्प्ल्याश’ बनाउन सक्दैन।

Auto/Gran Jay Klaitz ले GTA 6 एक नयाँ अन्तर्वार्तामा छलफल गरेको छउनले शृङ्खलाको ट्रेडमार्क व्यंग्यात्मक हास्यले २०२६ मा संघर्ष गर्न सक्ने तर्क गरे"यो ठूलो...
HomeLatest newsजेनजी आन्दोलनमा जलेको सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी (तस्वीरहरू)

जेनजी आन्दोलनमा जलेको सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी (तस्वीरहरू)


राष्ट्रिय

समाचार.

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा आगजनी भएर खण्डहर बनेको सिंहदरबारको अवलोकन गरेकी छन्।
  • सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले पूर्वराष्ट्रपतिलाई सिंहदरबारमा स्वागत र सहजीकरण गरेका थिए।
  • भदौ २३ र २४ गते जेनजी आन्दोलनका प्रदर्शनकारीले सिंहदरबारका विभिन्न मन्त्रालय र विभागीय कार्यालयमा आगजनी गरेका थिए।

२१ मंसिर, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी भएर खण्डहर बनेको सिंहदरबारको अवलोकन गरेकी छन् ।

आइतबार पूर्वराष्ट्रपति भण्डारी जेनजी आन्दोलनमा जलेको सिंहदरबार परिसरका विभिन्न संरचनाको अवलोकनका लागि पुगेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीलाई सिंहदरबारमा सञ्चार तथा सूचना, प्रविधिमन्त्री जगदीश खरेलले स्वागत र सहजीकरण गरेका थिए ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका प्रदर्शनकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयसहित विभिन्न मन्त्रालय र विभागीय कार्यालय रहेका भवनमा आगजनी गरेका थिए ।

आगजनीले ध्वस्त भएका भवनको अझै पुनर्निर्माण भइसकेको छैन ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More