― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsचेल्सी विरुद्ध सण्डरल्याण्डको पुनरागमन जित – KhabarHost

चेल्सी विरुद्ध सण्डरल्याण्डको पुनरागमन जित – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • चेम्सडाइन तल्बीले इन्जुरी टाइममा गोल गर्दै सण्डरल्याण्डले चेल्सीविरुद्ध प्रिमियर लिगमा २-१ को पुनरागमन जित हात पारेको छ।
  • यो जितपछि सण्डरल्याण्डले ९ खेलबाट १७ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ।
  • हारपछि चेल्सी ९ खेलबाट १४ अंकसहित सातौं स्थानमा सीमित भएको छ।

८ कात्तिक, काठमाडौं । चेम्सडाइन तल्बीले इन्जुरी टाइममा गरेको गोल मद्तमा सण्डरल्याण्डले प्रिमियर लिगमा चेल्सी विरुद्ध २-१ को पुनरागमन जित हात पारेको छ ।

६५औं मिनेटमा बरट्रान्ड ट्राओरको स्थानमा मुैदान प्रवेश गरेका तल्बीले इन्जुरी टाइमको तेस्रो मिनेटमा निर्णायक गोल गरे ।

घरेलु मैदान स्टानफोर्ड ब्रिजमा अलेजान्द्रो गार्नाचोले चौथो मिनेटमै गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर चेल्सीले सुरुवाती अग्रता जोगाउन सकेन । विल्सन इसिडोरले २२औं मिनेटमा सण्डरल्याण्डका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा दुवै टोली गोल गर्ने प्रयासमा थिए । निर्धारित समयमा थप गोल नभएपछि खेल बराबरीतर्फ अग्रसर भइरहेको थियो । तर तल्बीले इन्जुरी टाइमा निर्णायक गोल गर्दै सण्डरल्याण्डलाई ३ अंक दिलाए ।

यो जितपछि ९ खेलबाट १७ अंक जोडेर सण्डरल्याण्ड अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको आर्सनल १९ अंकसहित शीर्ष स्थानमा छ ।

हारपछि चेल्सीले भने दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ । ९ खेलबा६ १४ अंकसहित चेल्सी सातौं स्थानमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More