― Advertisement ―

अमेरिकी सेना क्वान्टम कम्पनहरूमा दांव लगाइरहेको छ जसले भविष्यको कम्प्युटिङ, सञ्चार र ऊर्जा प्रविधिहरूलाई पुन: आकार दिन सक्छ।

भविष्यका अनुसन्धानकर्ताहरूको नियन्त्रणका रूपमा सेना संयन्त्रहरू।भाइब्रोनिक प्रभावहरूले भविष्यको क्वान्टम सञ्चार प्रविधिहरूलाई प्रभाव पार्न सक्छ।सामग्रीमा भएको ऊर्जा हानिले क्वान्टम नियन्त्रणमा चासो बढाउँछ। id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">अमेरिकी सेनाले अल्ट्राथिन...
HomeLatest newsगोकुल बास्कोटा – KhabarHost

गोकुल बास्कोटा – KhabarHost



१५ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालका वामपन्थीहरू फुटेपछि एकताको आवश्यकता याद गर्ने प्रवृत्तिबाट अभिशप्त रहेका टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा हिन्द महासागर र प्रशान्त महासागरको उदाहरण दिँदै नेपालका वामपन्थीहरू ‘मिसिने तर नमिल्ने’ पनि प्रवृत्तिका रहेका पनि उल्लेख गरेका छन् ।

‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो। तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन्,’ बास्कोटाले टिप्पणी छ, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासागर जस्ता।’

उनले वामपन्थीहरूमा देखिने प्रवृत्तिको कारण पनि उल्लेख गरेका छन् । ‘कारण– गहिराइको चाप र नेतृत्वको राप’, बास्कोटाको भनाइ छ, ‘फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने।’

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More