― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeराष्ट्रिय समाचारगगनले महाधिवेशन कार्यतालिका पेश गर्न नदिए आउँदिन भनेपछि रोकियो कांग्रेस बैठक

गगनले महाधिवेशन कार्यतालिका पेश गर्न नदिए आउँदिन भनेपछि रोकियो कांग्रेस बैठक


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ।
  • कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे बहस जारी छ।
  • केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे छलफल भए पनि कुनै संस्थागत निर्णय भएको छैन।

१४ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।

महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए सहभागी नै नहुने चेतावनी दिएपछि बैठक रोकिएको हो ।

बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको हो ।

कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ। यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल भइरहे पनि संस्थागत निर्णय भएको छैन ।

महामन्त्री थापाले तुरुन्तै महाधिवेशन हुनुपर्ने भन्दै अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर अभियान चलाइरहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More