― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsकेराको भाउ घट्यो, दर्जनको कति ? – KhabarHost

केराको भाउ घट्यो, दर्जनको कति ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको तथ्यांक सार्वजनिक गरेको छ।
  • शनिबार केरा थोकमा प्रतिदर्जन २ सय १० रुपैयाँमा किनबेच भएको थियो भने आइतबार प्रतिदर्जन १ सय ९० रुपैयाँ कायम छ।

२१ मंसिर, काठमाडौं । स्थानीय बजारमा केराको भाउ घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार केराको भाउ घटेको देखाएको हो ।

आज आइतबार केराको भाउ औसतमा प्रतिदर्जन २० रुपैयाँ घटेको छ ।

हिजो शनिबार केरा थोकमा प्रतिदर्जन २ सय १० रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार भने प्रतिदर्जन १ सय ९० रुपैयाँ कायम छ ।





Read More