― Advertisement ―

Homeराष्ट्रिय समाचारकाठमाडौं–१ मा राप्रपाकी रञ्जु दर्शना अगाडि - KhabarHost - नेपालको नम्बर १...

काठमाडौं–१ मा राप्रपाकी रञ्जु दर्शना अगाडि – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, फागुन ६

काठमाडौं क्षेत्र नं १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)की उम्मेदवार रञ्जु दर्शना अगाडि रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत चुरमण खड्काका अनुसार दर्शनाले हालसम्म १ सय ९३ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ५ हजार ६ सय ९६ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ३ हजार ५ सय ७ मत प्राप्त गरेका छन् ।



थप पढ्नुहोस्