― Advertisement ―

उज्वेकिस्तान बनाम कोलम्बिया कसरी हेर्ने: फिफा विश्वकप २०२६ का लागि नि:शुल्क स्ट्रिमहरू र टिभी च्यानलहरू

उज्बेकिस्तान बनाम कोलम्बियाको खेललाई अनलाइन र जहाँबाट पनि निःशुल्क हेर्ने तरिका यहाँ छ। थप पढ्नुहोस्
Homeराष्ट्रिय समाचारकाठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले दिए राजीनामा - KhabarHost - नेपालको नम्बर...

काठमाडौं महानगरपालिकाका मेयर बलेन शाहले दिए राजीनामा – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, पुस १८

काठमाडौं महानगरपालिकाका मेयर बलेन्द्र शाहले राजीनामा दिएका छन् ।

मेयर सचिवालयका अनुसार उनले तत्काल लागू हुने गरी उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाएका हुन्।

स्वैच्छिक निर्णय भएको बताउँदै शाहले आफ्नो कार्यकालभर महानगरपालिका र त्यहाँका बासिन्दाको हितका लागि इमान्दारीका साथ काम गर्न लागिपरेको राजीनामा पत्रमा उल्लेख गरेका छन्।



थप पढ्नुहोस्