― Advertisement ―

जहाँबाट RT कसरी हेर्ने – रूस टुडे लाइभ स्ट्रिम गर्नुहोस्

हालैका वर्षहरूमा, RT (पहिले रूस टुडे) लाई बेलायत, क्यानडा र EU भरी प्रतिबन्धित गरिएको छ, अष्ट्रेलियामा डि-प्लेटफर्म गरिएको छ, र अमेरिकामा भारी प्रतिबन्धहरूको अधीनमा...
HomeLatest newsकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक उम्मेदवार टुंग्याइने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, समानुपातिक उम्मेदवार टुंग्याइने



१४ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको छ । यो बैठक हिजोको निरन्तरता हो ।

बैठकले समानुपातिक उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची पेस गर्ने आज अन्तिम दिन हो ।





Read More