― Advertisement ―

तपाईंले Microsoft Clippy डेस्क खेलौना किन्दै हुनुहुन्छ जस्तो देखिन्छ। तपाईं मद्दत चाहनुहुन्छ?

Microsoft को मस्कट, Clippy भर्खरै समाचारमा फर्किएको छ icon lipc लाई ह्याकरहरूले प्रयोग गरेपछि। data-analytics-id="inline-link" href="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy" target="_blank" data-url="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy" data-hl-processed="none" data-article-category-processed="none" data-article-category-processed="fr-link" data-before-rewrite-localise="https://www.techradar.com/pro/security/hackers-hijacked-microsofts-x-account-for-a-scam-featuring-everyones-least-favorite-tech-mascot-clippy">फ्लोग स्क्याम क्रिप्टो...
Homeराष्ट्रिय समाचारकन्टेनर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते

कन्टेनर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते



१३ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित सडक खण्डमा कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बागमती प्रदेश ०२-०५६ प ९८०४ नम्बरको मोटरसाइकल र एनएल ०१-२३७४ नम्बरको कन्टेनर ट्रक बिहीबार दिउँसो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार धादिङ गजुरी गाउँपालिका-८ बस्ने ३८ वर्षीय रामचन्द्र तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More