― Advertisement ―

युक्रेनले पुन: प्रयोज्य विमानको साथ रुसी क्षेत्र भित्र १०० किलोग्राम बम बोक्न सक्षम गोप्य होरिनिच बमवर्षक ड्रोन स्क्वाड्रन खुलासा गर्‍यो

Ukraine बाट सिभिल बम बनाइएको हो। विमानगुप्त ड्रोन स्क्वाड्रनले युक्रेनको लामो दूरीको स्ट्राइक क्षमतालाई उल्लेखनीय रूपमा विस्तार गर्दछपरिमार्जित अल्ट्रालाइट विमानले अब लडाईमा पूर्ण आकारको...
HomeLatest newsकतार एयरवेजको जहाज ढाका डाइभर्ट – KhabarHost

कतार एयरवेजको जहाज ढाका डाइभर्ट – KhabarHost



२२ कात्तिक, काठमाडौं । कतार एयरवेजको जहाज ढाका डाइभर्ट गरिएको छ । विमानस्थलमा ९ बजेसम्मका लागि ‘नोटाम’ जारी भएको छ । सो समयसम्म उडान अवतरण नहुने जनाइएको छ ।

झन्डै दुई दर्जनपटक फन्को मारेपछि यो जहाज डाइभर्ट गरिएको हो ।

यसअघि कोरियन एयर दिल्ली डाइभर्ट गरिएको छ । आज रात्रिकालिन धेरै आन्तरिक उडान रोकिएको छ ।

विमानस्थलमा सयौं यात्रु प्रभावित भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More