― Advertisement ―

र्याम संकटले भर्खरै नथिंगको अर्को बजेट फोनलाई मारेको छ – CMF फोन 3 प्रो सह-संस्थापकको रूपमा खारेज गरियो ‘हामी यस्तो फोन बनाउन सक्दैनौं जुन...

एउटा नयाँ फोनले घोषणा गरेको छ ex'F CM ले केही पनि नहोस् भनेर घोषणा गरेको छ। वर्षउनीहरू भनिरहेका छन् कि चलिरहेको RAM संकट दोषी...
HomeLatest newsएमाले महाधिवेशनस्थलमा मनमोहनदेखि मार्क्ससम्मका प्रतिमा

एमाले महाधिवेशनस्थलमा मनमोहनदेखि मार्क्ससम्मका प्रतिमा



२९ मंसिर, काठमाडौं। नेकपा एमालेको महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

महाधिवेशनस्थल सजावट सुन्दर छ । राजनीतिक इतिहास झल्काउने मात्रै होइन युवापुस्तालाई आकर्षण गर्न टिकटक बनाउने पार्कको पनि व्यवस्था छ ।

महाधिवेशनस्थलमा नेपाल कम्युनिष्ट पार्टीको इतिहासबारे बुझ्ने व्यवस्था गरिएको छ । कम्युनिस्ट आन्दोलन बुझ्न सकिने सामग्रीका साथै कम्युनिस्ट नेताहरुका प्रतीमा राखिएको छ ।

प्रतिनिधिहरुले त्यहाँ राखिएका स्वर्गीय नेताहरु पुस्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहनका प्रतिमाहरुसँग फोटो खिच्ने, टिकटक बनाउने गरेका छन् । त्यहीँ राखिएको छ-कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र व्लादिमिर लेलिनका प्रतिमाहरु ।

             

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More