― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsएपीएफ क्लबमा आबद्ध भए सन्तोष र अनिश – KhabarHost

एपीएफ क्लबमा आबद्ध भए सन्तोष र अनिश – KhabarHost


राष्ट्रिय

समाचार.

  • एपीएफ क्लबले राष्ट्रिय लिग फुटबलअघि सन्तोष खत्री र अनिश क्षेत्रीलाई अनुबन्ध गरेको छ।
  • एपीएफ क्लबले राजेन्द्र तामाङलाई प्रशिक्षकमा नियुक्त गरेको छ।

१० पुस, काठमाडौं । एपीएफ क्लबले आसन्न राष्ट्रिय लिग फुटबलअघि दुई नयाँ खेलाडी अनुबन्ध गरेको छ ।

सन्तोष खत्री र अनिश क्षेत्रीलाई एपीएफ क्लबले अनुबन्ध गरेको जनाएको हो ।

यसअघि आजै एपीएफले प्रशिक्षकमा राजेन्द्र तामाङलाई पनि नियुक्त गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More