― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsएनपीएलले गुल्जार कीर्तिपुर (तस्वीरहरू) – KhabarHost

एनपीएलले गुल्जार कीर्तिपुर (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिगको छैटौं दिन पनि रौनक घटेको छैन।
  • शनिबार कर्णाली प्रदेशले लुम्बिनी लायन्समाथि सानदार जित निकालेको थियो र कर्णालीका मार्क वाटले पहिलो शतकीय पारी खेलेका थिए।
  • विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच दोस्रो खेल फ्लड लाइटमुनि भइरहेको छ र दर्शकको संख्या रंगशालामा घटेको छैन।

६ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिगको छैटौं दिन पनि रौनक घटेको छैन । समूह चरणका खेल भइरहँदा खेलमा स्पर्धा र रोमाञ्चक पनि बढिरहेको छ ।

नेपालकै ठूलो क्रिकेट प्रतियोगिता भइरहँदा कीर्तिपुर क्षेत्र नै गुल्जार बनेको छ । शनिबार २ खेल भएका थिए । पहिलो खेलमा कर्णाली प्रदेशले लुम्बिनी लायन्समाथि सानदार जित निकालेको थियो ।

सोही खेलमा कर्णाली मार्क वाटले जारी प्रतियोगिताको पहिलो शतकीय पारी खेल्दा एनपीएललाई झनै रोमाञ्चक मोडमा पुर्‍याएको थियो । यतिबेला विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच रोमाञ्चक खेल भइरहेको छ ।

ढल्दो साँझमा फ्लड लाइटमुनि आजको दोस्रो खेल भइरहँदा पनि रंगशालामा दर्शकको संख्या घटेको छैन नै मैदानबाहिर पनि उत्तिकै चहलपहल छ । साँझ ढल्दै छ तर, रंगाशालाभित्र एनपीएलको रौनक र  बाहिरको चहलपहलले तन्नेरी बन्दैछ कीर्तिपुर ।

हेर्नुहोस् अनलाइनखबरकर्मी कमल प्रसाईंको लेन्समा कैद ड्रोनभ्यू ।

default
default
default
default
default
default
default
default
default
default

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More