― Advertisement ―

अमेरिकी सुरक्षा एजेन्सी अझै पनि प्रतिबन्धको बावजुद मिथोस प्रयोग गर्दै – पेन्टागनको ‘आपूर्ति श्रृंखला जोखिम’ पदनामको बावजुद सरकारले नयाँ सुरक्षा उपकरण प्रयोग गर्दै

NSA ले कथित रूपमा पेनथ्रोसको प्रयोग गरेर एनएसए pictagons कम्पनीले प्रि-थ्रोभ्यु प्रयोग गरिरहेको छ। एक आपूर्ति-श्रृंखला जोखिमMythos, परियोजना Glasswing को अंश, शून्य दिनहरू पत्ता...
HomeLatest newsएट्लेटिको मड्रिड विजयी – KhabarHost

एट्लेटिको मड्रिड विजयी – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • स्पानिस ला लिगामा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ।
  • एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे।
  • एट्लेटिकोले १० खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।

११ कात्तिक, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई २-० ले पराजित गरेको छ ।

बेटिसको मैदानमा भएको खेलमा एट्लेटिकोका लागि जिउलियानो सिमिओनी र एलेक्स बाएनाले एक-एक गोल गरे ।

सिमिओनीले खेलको तेस्रो मिनेटकै कोकेको पासमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । यस्तै बाएनाले पहिलो हाफको इन्जुरी टाइममा जुलियन अल्भारेजको पासमा गोल गरे ।

जितपछि १० खेलबाट १९ अंक जोडेर एट्लेटिको चौथो स्थानमा उक्लेको छ । समान खेलबाट बेटिस १६ अंकसहित छैटौं स्थानमा छ । ला लिगामा रियल मड्रिड २७ अंकसहित शीर्ष स्थानमा छ भने बार्सिलोना २२ अंकसहित दोस्रो र भियारियल २० अंकहित तेस्रो स्थानमा छ ।

 

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More