― Advertisement ―

Homeराष्ट्रिय समाचारउपसभामुखका लागि श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने राप्रपाको निर्णय - KhabarHost -...

उपसभामुखका लागि श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने राप्रपाको निर्णय – KhabarHost – Nepal’s No.1 English Daily News


काठमाडौं, वैशाख ९

राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गरेको छ ।

श्रम संस्कृति पार्टीले रुबीकुमारी ठाकुरलाई उम्मेदवार बनाएको छ । राप्रपाका प्रवक्ता मनिष झाका अनुसार पार्टीका तर्फबाट अशोककुमार चौधरीले दोस्रो पटक ठाकुरलाई उम्मेदवारी दिनेछन्।

उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।



थप पढ्नुहोस्