― Advertisement ―

ExpressVPN ले आफ्नो डेस्कटप एपहरूलाई दृश्य परिवर्तन र AI मा ठूलो धक्का दिन्छ

यसको विन्डोजको p42V संस्करण, एक्सप्रेस, 02 मा एक्सप्रेस। र लिनक्स एपहरू,अद्यावधिकले एपलाई पूर्वनिर्धारित रूपमा कम्प्याक्ट मोडमा खोल्छ, क्लिनर लुकको साथनयाँ MCP सर्भरले AI कोडिङ...
HomeLatest newsउज्यालो नेपाल पार्टीको कार्यालय त्रिपुरेश्वर, कुलमान घिसिङले उद्घाटन गर्ने

उज्यालो नेपाल पार्टीको कार्यालय त्रिपुरेश्वर, कुलमान घिसिङले उद्घाटन गर्ने



९ पुस, काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ संलग्न दल उज्यालो नेपालले भोलि (बिहीबार)देखि केन्द्रीय कार्यालयको उद्घाटन गर्ने भएको छ ।

उज्यालोले मन्त्री घिसिङको प्रमुख आतिथ्यतामा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गर्ने भएको हो ।

पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ । उज्यालो पार्टीले ‘उज्यालो घर’को औपचार उद्घाटन समारोह बिहीबार दिउँसो २ बजे सुरू हुने जनाएको छ ।

यो दलले आज (बुधबार) जनमत पार्टीले उपाध्यक्ष पदबाट कारबाही गरेपछि दीपककुमार साहले गठन गरेको जनस्वराज पार्टीसँग चुनावी एकता गर्दैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More